अलौँचीको निर्यात साढे ३ गुणाले बढ्यो

मुलुकबाट हुने कुल निर्यात घटिरहँदा अलौँचीको निर्यात ३ गुणाले बढेको छ । पाँच वर्ष अघिकोे तुलनामा अलौैँचीको निर्यात ३.५२ गुणाले बढेको हो । कुल निर्यातको शिर्ष स्थानमा रहेको अलैँची चालु आर्थिक वर्ष (२०८०/८१) को पाँच महिना (साउनदेखि मङ्सिर) सम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपैयाँ बराबरको २३ लाख ७४ हजार १ सय…