सञ्चालकको स्वामित्वको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था संशोधन गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति ध्यानकर्षण भएको जनाएको छ । धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै…