साताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से सामान्य अंककले बढेको छ । आज नेप्से १.६३ अंकले बढेर २७०२.११ विन्दुमा कायम भएको हो । शुक्रबार कारोबारमा आएका ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयरहरू ६१ हजार १७० पटक किनबेच हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको…