मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालको हिउँ र ताल

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउछन । उनी भन्छन, 'विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।”   उहाँ भन्नुहुन्छ, “हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको…