सरकारी स्वामित्वका उद्योग व्यवसाय धेरै भएपनि प्रभावकारीता निजी क्षेत्रको बढी

विकासशील देशहरुमा सञ्चालनमा रहेका १० प्रतिशत भन्दा धेरै सरकारी स्वामित्व रहेका उद्योग व्यवसायहरुको सङ्ख्या ठूलो रहेको छ । तथापि सङ्ख्यामा सरकारी स्वामित्वका उद्योगव्यवसाय धेरै भएता पनि प्रभावकारीताका आधारमा निजी क्षेत्रले सञ्चालन गरेका उद्योग, व्यवसायबाट प्रतिफल राम्रो आउने गरेको छ। विश्व बैंकले ९१ विकासशील राष्ट्रका ७६ हजार कम्पनीहरुमा गरेको अनुसन्धानमा सरकारी स्वामित्वका उद्योग व्यवसायहरुले देशको कुल…