जेष्ठ नागरीक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकलाई आफ्ना सन्तानले आम्दानीको १० प्रतिशत रकम दिनुपर्ने भएको छ । सरकारले जेष्ठ नागरिकका सन्तानलाई पनि जिम्मेबार बनाउँदै आम्दानीको १० प्रतिशत रकम जेष्ठ नागरिकको खातामा पठाउन लगाउने व्यवस्था गरेको हो । सरकारले जेष्ठ नागरिक नियमावली २०६५ लाई संशोधन गर्दै सन्तान वा हकवालाले मासिक रुपमा आम्दानीको १० प्रीतशत रकम दिनुपर्ने…