एशियन लाईफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ब्याज छूट घोषणा

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा शत प्रतिशतसम्म ब्याज छूट दिने भएको छ । इन्स्योरेन्स कम्पनीले जेठ १७ गतेदेखि असार २५ गतेसम्म उक्त बीमालेखहरू पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छूट दिने जनाएको हो । कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेको कारण जेठ १६ गतेसम्म व्यतित…