नेप्सेमा एक लघुवित्तको बोनस सेयर सुचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्त कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । स्टकका अनुसार सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ बाट वितरण गरेको चुक्ता पुँजीको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३८० कित्ता बोनस सेयर आज नेप्सेमा सुचीकृत भएको हो । लघुवित्तको चैत ४ गते सम्पन्न भएको आठौं वार्षिक साधारण…