नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १४२ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी कर्मचारी माग गरेको हो । प्राधिकरणले ४ तहदेखि ९ तहसम्मका विभिन्न पदमा कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै वरिष्ठ अधिकृत तर्फ एयर ट्राफिक सर्भिसेस समूहको लागि ३९ जना कर्मचारी माग गरेको छ । प्रधिकरणको परिक्षा…