विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दरखास्त आह्वान गरेको छ । कम्पनीले जेठ ११ गते सीईओ पदका लागि १५ दिनको समय राखेर दरखास्त आह्वान गरेको हो । विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओको पदावधि नियुक्ति मितिले चार वर्षको हुने गर्दछ । कम्पनीको सीईओका लागि इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातक गरेको…