बजेटले बढायो सुनको भाउ

सरकारले भन्सार दर बढाएसँगै सुनको भाउमा वृद्धि भएको छ । लगातार ५ दिन गिरावट आएको सुनको भाउ भन्सार दर बढेलगतै मंगलबार बढेको हो । मंगलबारको लागि छापावाला सुनको भाउ आज १ लाख १० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।…