चालू आर्थिक वर्ष २०७९/८० को दश महिना अर्थात साउनदेखि वैशाख मसान्तसम्ममा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका २४८ उद्योग दर्ता भएका छन । यी उद्योगमा १ खर्ब ९२ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ । साउनदेखि वैशासम्म दर्ता भएका कुल उद्योग–परियोजनामध्ये ५६ वटा ठूला, ६२ वटा मझौला र १३० वटा साना गरी कुल २४८ रहेका छन्…