सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्सेचञ्जको लाइसेन्स रोक्ने निर्णय गरेको हो । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न सरकारले अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । नयाँ लाइसेन्स वितरण प्रक्रियामा…