ज्योति विकास बैंकले २०८० साल, वैशाख २८ गते बिहीबार काठमाण्डौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको छ ।ग्राहकवर्गहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाण्डौंस्थित गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर श्री दिपक कुमार रिसाल र बैंकका संचालक…