काठमाण्डौं महानगरद्वारा आगामी आवको बजेटका लागि सुझाव सङ्कलन संयन्त्र प्रयोगमा

काठमाण्डौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव सङ्कलन संयन्त्र प्रयोगमा ल्याएको छ । उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिने छ । कामपाको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटमा…