एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले बिहीबार (वैशाख ८ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । कम्पनीले बैशाख १८ गते होटल क्लासिक सिमरा, बारामा साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई…