राजनैतिक नेतृत्वले मुलुकभित्र रोजगारी दिन नसक्दा वार्षिक ७ लाखभन्दा बढी नेपाली कामको खोजीका लागि नै विदेश पलायन हुने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ६१ हजार ४७८ नेपाली रोजगारीका लागि विदेशिएका हुन् । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिने समेतको संख्या हो । विभागका अनुसार विदेशिने संख्या चैतमा अघिल्लो महिना…