डिजिटल नेपालको बिषयमा केन्द्रित ‘डिजिटल टक’ पोडकास्ट सुरु

नेपाल इन्टरनेट फाउन्डेसनद्वारा सञ्चालित पोडकास्ट श्रंखला ‘डिजिटल टक’ वैशाख पहिलो सातादेखि सुरू भएको छ । उक्त पोडकास्ट सिरिज डिजिटल नेपाल फ्रेमवर्कमा भएका ८ क्षेत्र र ८० डिजिटल पहलहरूमा केन्द्रित हुनेछ । नेपाल इन्टरनेट फाउन्डेसनले संचालन गर्ने पोडकास्टमा डिजिटल नेपाल फ्रेमवर्क निर्माणमा महत्वपुर्ण भूमिका खेल्ने ब्यक्तिहरुसँग संवाद गरिनेछ । डिजिटल नेपाल फ्रेमवर्कमा केन्द्रित डिजिटल टक पोडकास्टले…