हिमाल दोलखा हाइड्रोपावरको हकप्रद मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउने छन् । हाइड्रोपावरले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैशाख २७ गते बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर पाउने छन् । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैशाख १२ गते १० बराबर ७.५० कित्ता (७५ प्रतिशत) अनुपातमा १ करोड २०…