नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीको १३.२७ प्रतिशतले हुन आउने कुल २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर सूचीकृत भएको हो । गुराँस लाइफ इन्स्योरेन्सको बैशाख ६ गते सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १३.२७१२ प्रतिशतले हुन आउने बोनस पारित…