कर्णालीको पर्यटन प्रवर्द्धनका लागि जुम्ला–रारा अल्ट्रा म्याराथन

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन आज सुरु भएको छ । जुम्लाको चन्दननाथ मन्दिरदेखि मुगुको रारा तालसम्मको ४९ किलोमिटर दूरीको अल्ट्रा म्याराथन सुरु भएको हो । हरेक वर्ष लोकतन्त्र दिवसका अवसर पारेर जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना गर्दै आएको कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । शून्य प्वाइन्ट खलङ्गादेखि सुरु भएर डाँफे…