एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ बाट स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । यो सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकको मोबाईल…