काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी,…