कुन कुन ठाँउमा सकियो मतगणना ?

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भइसकेको छ। अन्य चारवटा प्रदेशका केही सीमित निर्वाचन क्षेत्रमा मात्र अब गणना जारी रहेको छ । आयोगको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको मतगणना सकिएको छ । त्यसैगरी बागमती प्रदेशका रसुवा, सिन्धुली, दोलखा, नुवाकोट, धादिङ, चितवन,…