समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नामावली सार्वजनिक गरेको छ । समितिले सञ्चालकहरुको नाम सहितको विबरण सार्वजनिक गर्दै ती सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्तीको सूचना उपलब्ध गराउन अनुरोध गरेको छ । समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी कोही कसैसँग भएको भए समितिलाई जानकारी दिन भनेको हो । ‘सार्वजनिक…