पेन्सन कोष र एनआरएनलाई पूँजी बजारमा समेट्ने सरकारको घाेषणा

काठमाडाैँ । सरकारले पूँजी बजारलाई थप सुदृढ बनाउने उद्देश्यसहित पेन्सन कोष, बीमा, म्युचुअल फन्ड तथा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो व्यवस्था कार्यान्वयन गरिने बताएका हुन् । नीति तथा कार्यक्रममा संस्थागत लगानीकर्ताको सहभागिता बढाएर पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र…