उपभोक्ता अदालतको फैसला लापरबाही गर्ने डाक्टर र अस्पताललाई ५६ लाख क्षतिपुर्ति

काठमाडौँ । उपभोक्ता अदालतले उपचारको क्रममा लापरबाही गर्ने अस्पताल र डाक्टरबाट ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ । अदालतले बिहिबार ओम अस्पताल र अस्तालतका दूई जना बाट पिडितलाई उक्त रकमक्षतिपुर्ति भराउन आदेश गरेको हो । अदालतका श्रेश्तेदार शोभाकर खरेलका अनुसार बुढानिल्कण्ठ बस्ने बसन्त गौतमले अस्पताल र चिकित्सकको लापरबाहीले ओफ्नो ९८ वर्षीय…