काठमाडौँ । चलचित्र गौथलीको कमाई २५ करोड बढी भएको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म २५ करोड ५ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको हो । चलचित्र विकास बोर्डको सिनेपा बक्स अफिसले भदौ ७ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो । विवरणअनुसार ‘गौँथली’ चलचित्र ९ लाख ९ हजार ४२६ दर्शकले हेरेका छन्…