सुपर लघुवित्तको व्यवस्थापनमा राष्ट्र बैंक, संयोजक निर्मल कुमार कार्की

नेपाल राष्ट्र बैंकले समस्या ग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनको जिम्मा लिएको छ । केन्द्रीय बैंकले खुला प्रतिस्पर्धाबाट संस्थाको व्यवस्थापन संयोजकमा निर्मल कुमार कार्कीलाई नियुक्त गरेको हो । केन्द्रीय बैंकले ग्रामीण विकास बैंक पछि सुपर लघुवित्त वित्तिय संस्थाको व्यवस्थापन लिएको हो । ग्रामीण विकास बैंकमा सरकारी लगानी रहेको थियो । निजी क्षेत्रको लगानी सञ्चालन भएको…