मोरङको लेटाङमा पर्ने पथरी–जाँते–ज्यामिरे सडकमा पर्ने जंगल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ । विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो । प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ५४ करोड ४८ लाख रुपैयाँको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौंले जिम्मा लिएको…