सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये अधिकांश सूचीकृत कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । नेप्सेमा १६ निर्जीवन तथा ११ जीवन बीमा कम्पनी मात्र सूचीकृत छन् । सूचीकृत २७ मध्ये १९ कम्पनीले लाभांश घोषणा गरेका हुन् । यस्तै सूचीकृत २ निर्जीवन र २ जीवन गरी ४ कम्पनीले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । यसो…