पूजा सामग्री बेचेर मासिक ७० हजार कमाउँछिन् लालकला

कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आएकी लालकला सुनारको शरीर रोगले गल्दै खल्तीमा पैसा रित्तिँदै गएपछि छिमेकीले सल्लाह दिए, ‘खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।’ कमजोर शारीरिक अवस्था भएकी उनलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उनी श्रीमानसँगै भद्रकाली मन्दिर परिसरमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु गरिन्…