निर्वाचन आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम वि.सं. २०७८ साल साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सोह्रौँ वार्षिक प्रतिवेदन आज सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका माननीय प्रमुख आयुक्त दिनेश कुमार थपलियाले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । सो अवसरमा सम्माननीय राष्ट्रपतिले…