नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले व्यवसायीको मनोबल वृद्धि गर्न राज्यका सबै निकायहरुले आर्थिक क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुनमा परिवर्तन आग्रह गरेको छ । उवासंघ काठमाण्डौंले पछिल्ला दिनहरुमा बैंकको वित्तीय संस्थाका दबाब र अन्यायका धेरै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गरेका घटनाहरुले समग्र निजी क्षेत्र मर्माहित र गम्भिर भएको उल्लेख गर्दै अविलम्ब समस्या समाधानका लागी सम्बोधन…