बैंकिङ प्रणालीको तरलताको अवस्था कसिलो बन्दै गएको छ । केन्द्रीय बैंकले दीर्घकालिन रिपो मार्फत ४५ दिनका लागि बजारमा पठाएको ५० अर्ब रुपैयाँ परिपक्क भएसँगै तरलतामा दबाब परेको हो । तरलताका कारण सरकारी राजश्वमा असर नपरोस् भन्दै केन्द्रीय बैंकले गत पुसमा ५० अर्ब रुपैयाँ बराबरको ४५ दिने दीर्घकालिन रिपो जारी गरेको थियो । उक्त रिपोका कारण…