बिपिडब्लु लघुवित्तको आइपीओमा मंगलबारसम्म मात्र आवेदन दिन सकिने छ । लघुवित्तले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये ९ हजार…