गुगलको कृतिम बौद्धिकताद्धारा सञ्चालित च्याटबोट ‘बार्ड’ ले गलत जवाफ दिएपछि लगानीकर्ताहरु निराश भएका छन् । बुधबार गुगलको सेयर ७ प्रतिशतले घटेको छ जसकारण कम्पनीलाई एक खर्ब डलर बढी नोक्सानी भएको हो । पछिल्लो समय चर्चित भएको च्याटजीपिटीले गुगललाई टक्कर दिने खतरा बढ्दै गएपछि गुगलले आफ्नै च्याटबोट लन्च गरेको थियो । तर ट्वीटरमा रिलिज भएको च्याटबोट…