थोक कर्जा प्रवाह गर्ने दुई लघुवित्त कम्पनीहरु साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चैत १० गते साधारण सभा आह्वान गरेका छन् । एक आपसमा मर्जर सम्झौता गरेका दुई कम्पनीहरुले मर्जर र लाभांश अनुमोदनका मुय प्रस्तावहरु राखेर साधारण सभा डाकेका हुन् । साना किसानले कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे,…