सुनको भाउ पाँच सयले बढ्यो

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४ हजार १०० र तेजाबी सुन…