अस्ताए औपचारिक अर्थतन्त्रमा भारुको प्रयोग विस्थापित गर्ने पहिलो गभर्नर राणा

आजको अर्थतन्त्रको सुरुवातकर्ताको रुपमा पहिचान बनाएका नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शम्शेर राणाको निधन भएको छ । अर्थसचिव समेत भएर महालेखाका नियन्त्रकको स्थापना देखि राष्ट्र बैंकको पहिलो गभर्नर समेत रहेका राणाको आइतबार ९५ वर्षको उमेरमा निधन भएको हो । उनले २००७ सालमा अर्थ सचिव हुँदै गर्दा राजस्व प्रणालीमा सुधार, अन्तशुल्क विभाग तथा महालेखा नियन्त्रकको…