सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । एक आपसमा मर्जर सकाएर एकीकृत कारोबार थाल्न लागेका दुबै कम्पनीको कारोबार फागुन १५ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का भएको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिक २०७९ को दफा ९ (२) को प्रयोजनको…