फागुन १७ र १८ गते दोस्रो नेपाल ट्रेड समीट आयोजना हुने

नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समीट आयोजना गरेकोे हो । फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समीट हुने भएको छ । काठमाडौंको सोल्टी होटलमा हुने उक्त सम्मेलन नेपाली स्टिल उद्योगको वर्तमान अवस्थाको सूक्ष्म र बृहत् मापन; स्टिल र सिमेन्ट उद्योगसँग सम्बन्धित प्रमुख सरकारी नीतिमाथि…