याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि !

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको…