सुनको भाउ बुधबार बढेको छ । नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो । यस्तै चाँदीको भाउ पनि बुधबार १० रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य १ लाख २ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४००…