डिप्रोक्स लघुवित्तको कुल २३ लाख १२ हजार ४९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको उक्त बोनस बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । डिप्रोक्स लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को साधारण सभाबाट पारित गरेको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत उक्त बोनस सेयर साधारण सभाका…