नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । नेपाल उद्योग परिसंघको केन्द्रीय कार्यालय थापाथली, काठमाण्डौंमा एक कार्यक्रमबीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामाग्रीहरु हस्तानान्तरण गरेको हो । राहत वितरण कार्यक्रममा नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चका संयोजक छाँया शर्माले कर्मायोग संस्थाका समुदाय विकास…