नेप्सेले एक अर्ब नगद लाभांश बाँड्ने, राष्ट्र बैंकको लगानी घटाउनुपर्ने सुझाव

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१ औं वार्षिक साधारण सभाले शतप्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पूँजी एक अर्बको शतप्रतिशतका दरले हुन आउने रकम एक अर्ब बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभामा पेश…