विशाल ग्रुपको कमला रोलिङ मिल्सले गर्यो २ अर्ब ७१ करोडको कारोबार, निर्माण क्षेत्रको मन्दीले गिरावट

निर्माण क्षेत्रमा मन्दी छाएका कारण अधिकांश स्टील तथा सिमेन्ट उद्योगहरुको आम्दानी घट्दै गएको छ । यसैबीच विशाल ग्रुपद्धारा सञ्चालित कमला रोलिङ मिल्सको आम्दानीमा २ प्रतिशतको गिरावट आएको छ । सन् २०२१ मा २ अर्ब ७६ करोड २० लाख आम्दानी गरेको कमला रोलिङ मिल्सको आम्दानी सन् २०२२ मा २ अर्ब ७१ करोड कायम भएको छ ।…