राष्ट्र बैंकले नीतिगत दर चलाएपनि बैंकहरुले ब्याजदर नघटाउने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत बैंक दर घटाएपनि बैंकहरुले ब्याजदर नघटाउने भएका छन् । बैंकरहरुले बिहीबार नै सहमती गरेर फागुन महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा गर्ने भएको छ । राष्ट्र बैंकले बैंक दर घटाएको खण्डमा आफुहरुले पनि…