वर्ल्ड बैंकले विश्व अर्थतन्त्र सुस्ताउँदा त्यसको प्रभाव विकासोन्मुख राष्ट्रहरुमा पर्ने जनाएको छ । विकासोन्मुख राष्ट्रहरु आयात निर्भर रहेको र मुद्रास्फीति नियन्त्रण गर्न ठूला अर्थतन्त्र भएका केन्द्रीय बैंकहरुले आक्रामक शैलीमा बढाएको ब्याजदर, कमजोर स्वदेशी मुद्रा लगायतका कारणहरुले समस्यामा पर्ने वर्ल्ड बैंकको दाबी छ । उच्च मुद्रास्फीति, बैंकहरुले आक्रामक शैलीमा बढाउँदै गएको ब्याजदर, रुस–युक्रेनबीचको जारी युद्धले सिर्जना…